फेरी भूकम्पको धक्का
काठमाडौं । आइतबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रविन्दुका अनुसार आइतबार बिहान ७ः२७ मिनेट जाँदा बागलुङ र रोल्पा केन्द्रविन्दु भएर ४।४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको हो।
बिहानै भूकम्पले हल्लाएपछि मानिसहरु त्रसित भएका थिए।