देहरादूनमा नेपाल–भारत सीमा बैठक - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

देहरादूनमा नेपाल–भारत सीमा बैठक



काठमाडौं । नेपाल–भारत सीमा कार्य समूहको छैटौं बैठक भारतको देहरादूनमा आजबाट सुरु भएको छ ।

बैठकमा नेपालका तर्फबाट नापी विभागाका महानिर्देशक प्रकाश जोशी र भारतको तर्फबाट भारतका सर्भेयर जनरल गिरिशकुमार भीएसएमले आ–आफ्नो टोलीको नेतृत्व गरिरहेको भारतीय दूतावासले जनाएको छ ।