आचार्य बालकृष्णलाई हृदयघात ,एम्स अस्पतालमा भर्ना

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।
उनलाई ‘हार्ट अट्याक’ भएको एम्स अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
एम्स अस्पतालमा उनको उपचार भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

