बालाजुको औद्योगिक क्षेत्रमा भीषण आगलागी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बालाजुको औद्योगिक क्षेत्रमा भीषण आगलागी



काठमाडौं-बालाजुस्थित औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।

औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा आगलागी भएको हो । आगो निभाउनका लागि दमकल तथा कयौं पानीका ट्यांकर परिचालन भएका छन् ।

आगलागीको कारण खुलेको छैन ।