बिनालाई बम्पर उपहार ! - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

बिनालाई बम्पर उपहार !



काठमाडौं: सरकारमा रहेर विभिन्न मन्त्रालयको जिम्मा लिएका कतिपय बरिष्ठदेखि कनिष्ठ नेतासम्मलाई नेकपाले राम्रै जिम्मेवारी दिइएको छ । जसको तिव्र आलोचना भए पनि सचिवालयले अनुमोदन गरिदियो ।

यो क्रममा केही मन्त्रीबाहेकले पाएको जिम्मेवारीमा प्रचण्डकी बुहारी खानेपानी मन्त्री बिना मगरलाई बम्पर उपहार परेको छ । मन्त्रालयजस्तै पार्टीको खानेपानी विभाग पनि उनैको पोल्टामा परेको छ । थममाया थापा, गोकुल बास्कोटालगायतका केही मन्त्रीबाहेकले भने चलाएको मन्त्रालय जस्तै विभागीय जिम्मेवारी पाएका हुन् ।