काठमाडौंको विजेश्वरीमा गोली चल्यो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

काठमाडौंको विजेश्वरीमा गोली चल्यो



काठमाडौं: काठमाडौंको विजेश्वरीमा गोली चलेको छ ।

अपराध महाशाखाको टोली र अज्ञात समूहबीच दोहोरो गोली हानाहान भएको हो । घटनामा एक घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।