यी १० भारतीय क्रिकेट खेलाडी जो गरिब थिए - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

यी १० भारतीय क्रिकेट खेलाडी जो गरिब थिए



एजेन्सी । भारतीय क्रिकेटको चर्चा विश्वभर रहेको छ । यस देशमा केही यस्ता ऐतिहासिक खेलाडी पनि जन्माउन सफल भएको छ ।

केही खेलाडीहरुले क्रिकेटमा आउनुपुर्व ठुलै संघर्षका दिनहरु पनि देखेका थिए ।

उनीहरुको पारिवारिक अवस्था खासै राम्रो थिएन । तर, क्रिकेटमा चर्चा पाएसँगै उनीहरुको दुःखका दिनहरु पनि बिस्तारै हराएर गएका थिए ।

यी १० भारतीय क्रिकेट खेलाडी जो गरिब थिए र क्रिकेटकै कारण धनी बने ।

१.उमेश पवार

२. विरेन्द्र सेहवाग

३. हरभजन सिंह

४. मोहमम्द समिम

५. विनोद काम्ले

६. रविन्द्र जडेजा

७. जाहिर खान

८. मुनाफ पटेल

९. इरफान पठान

१० युसुफ पठान