खड्काले मारे वरियतामा छलाङ - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

खड्काले मारे वरियतामा छलाङ



नेपालका कप्तान पारस खड्काले टी–२० अलराउण्डरको वरियतामा छलाङ मारेका छन् ।

बुधबार सार्वजनिक वसिरयता क्रममा खड्का २५ औं स्थानमा छन् । यसअघि खड्का ३९ औं नम्बरमा थिए ।

१४ स्थान माथि उक्लिएका उनले अफगानिस्तानका रासिद खान, दक्षिण अफ्रिकाका क्रिस मोरिस, इंग्ल्याण्डका जोए रुट, भारतका हार्दिक पाण्डेय लगायतलाई पछि पारेका छन् ।