अकस्मात बिरामी परे सिंह,मेडिसिटी अस्पताल भर्ना - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अकस्मात बिरामी परे सिंह,मेडिसिटी अस्पताल भर्ना



काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह बिरामी भएका छन् । मंगलबार अकस्मात बिरामी भएपछि सिंहलाई ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।

अस्पतालमा उहाँलाई ५२७ नम्बर कोठामा राखिएको छ । पूर्व महामन्त्रीको सिंहकाे ‘सुगर’ बढेको र पिसाबमा समस्या देखिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।