स्थानीय तहमा बेथिति-सार्वजनिक शौचालयलमा किराना पसल - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

स्थानीय तहमा बेथिति-सार्वजनिक शौचालयलमा किराना पसल



डोटी । स्थानीय सरकार चलायमान भएपछि पनि स्थानीय तहमा बेथिति बढ्छ भने त्यसको दोषी को ?

त्यस्तै भएको छ डोटीको दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला बजारमा । उद्योग बाण्ज्यि संघले निर्माण गरेको सार्वजनिक शौचालयलमा किराना पसल राखिएको छ ।

दिपायलकी महिलाले किराना पसल राखेपछि बटुवाहरुलाई शौचालय जान समस्या परेको स्थानीयले गुनासो गर्दै आएका छन् ।