नेकपाको सचिवालय बैठक स्थगित् - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

नेकपाको सचिवालय बैठक स्थगित्



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित् भएको छ । सचिवालयको आजको बैठकले पार्टीका विभिन्न विभागहरुको नेतृत्व दिने भनिएको थियो ।

तर, आज तयारी नपुगेर बैठक स्थगित् भएको बताईएको छ ।