सन्दीपले लिए ३ विकेट: नेपाललाई सातौँ सफलता - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

सन्दीपले लिए ३ विकेट: नेपाललाई सातौँ सफलता



काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले अहिले कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

नेपाललाई सातौँ सफलता मिलेको छ ।

सन्दीप लामिछानेले ३ विकेट लिएपछी सातौँ सफलता दिलाएका छन्

कुवेतले १४ ओभरको खेल चलिरहदा ७ विकेट गुमाएर ९६ रन जोडेको छ ।