पाँचौं सफलता: सन्दीपले लिए एकै ओभरमा २ विकेट - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

पाँचौं सफलता: सन्दीपले लिए एकै ओभरमा २ विकेट



काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले अहिले कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

नेपाललाई पाँचौं सफलता मिलेको छ ।

नेपालका बसन्त रेग्मीले एकै ओभरमा २ विकेट लिए पछी सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएर पाँचौं सफलता दिलाएका छन्

कुवेतले ८ ओभरको खेल चलिरहदा ४ विकेट गुमाएर ६३ रन जोडेको छ ।