नेपाललाई तेश्रो सफलता - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेपाललाई तेश्रो सफलता



काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले अहिले कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

नेपाललाई तेश्रो सफलता मिलेको छ ।

नेपालका बसन्त रेग्मीले एकै ओभरमा २ विकेट लिएर नेपाललाई तेश्रो सफलता दिलाए । 

कुवेतले ६ ओभरको खेल चलिरहदा ३ विकेट गुमाएर ४६ रन जोडेको छ ।