नेपाल र मलेसियाबीचको खेल रोकियो - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेपाल र मलेसियाबीचको खेल रोकियो



काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।  वर्षाका कारण दुबै टोलीबीचको खेलको टस केही समयका लागि रोकिएको छ । टस केहि बेर पछी हेन जनाइएको छ ।  

पहिलो खेलमा कतारसँग पराजित भएपछि सबै खेल जित्नैपर्ने दबाबमा रहेको नेपालले आजको खेलमा अंक बाँडेमा भने नेपालको छनोट सम्भावना न्युन रहनेछ । 

सिंगापुरस्थित इन्डियन एसोसिसन ग्राउन्डमा टस केहीबेरमा हुनेछ । भर्खरै यी दुई टोलीबीच भएको २ अन्तर्राष्ट्रिय टि–ट्वान्टी खेलमा  नेपालले क्लिन स्विप गरेको थियो ।