नेपाल समस्यामा, अर्को विकेट पनि पतन - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेपाल समस्यामा, अर्को विकेट पनि पतन



काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपाल सुरुवातमै समस्यामा देखिएको छ । नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गरिरहेको छ । कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटको रुपमा नेपालले शरद भेषवाकरलाई ७ रनमा गुमाएको छ ।

यसअघि नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई २३ र कप्तान पारस खड्कालाई २८ रनमा गुमाएको थियो ।