गुडिरहेको स्कुल बसमाथि रूख ढलेपछि - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

गुडिरहेको स्कुल बसमाथि रूख ढलेपछि



हिमालपोस्ट/काठमाडौँ-

कञ्चनपुर – कञ्चनपुरमा गुडिरहेको स्कुल बसमाथि रुख ढलेको छ । शुक्लाफाँटा नगरपालिकाको वन समिति स्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख ढलेको हो । बसमाथि रुख ढले पनि सबै विद्यार्थी सकुशल रहेका छन् ।

तस्बिर : सामाजिक सञ्जाल