करिश्मा मानन्धर भन्दा शान्ता चौधरीको कमजोर - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

करिश्मा मानन्धर भन्दा शान्ता चौधरीको कमजोर



काठमाडौं । नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड पाएकी छिन् उनको ३ जिपिए आएको छ । अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने उनको योजना रहेको छ ।‘बी प्लस’ रिजल्टले आफु खुसी भएको प्रतिक्रिया दिइन् ।

उता नेकपा नेतृ समेत रहेकी शान्ता चौधरीले भने करिश्माले भन्दा कम ग्रेड ल्याएकी छन् । उनले ‘बी ग्रेड’ पाएकी छिन् । उनको जीपीए २.६५ रहेको छ । अब उच्च शिक्षा अध्ययन गर्ने उनको योजना रहेको छ ।