किन भयो टाइगर श्राप र दिशा पटानीबीच ‘ब्रेक अप’ ? - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

किन भयो टाइगर श्राप र दिशा पटानीबीच ‘ब्रेक अप’ ?



काठमाडौं– चर्चित बलिउड जोडीका अभिनेता टाइगर श्राप र अभिनेत्री दिशा पटानीबीच ‘ब्रेक अप’ भएको छ ।

भारतीय सञ्चार माध्यमले उनीहरुको ‘ब्रेक अप’ भएको समाचार सार्वजनिक गरेका छन् । यो जोडी बलिउडको आदर्श जोडीका रुपमा परिचित थियो ।

लामो समयदेखि ‘रिलेसन’ मा रहेका उनीहरुको सम्बन्ध भने गोप्य थियो । दुवैले सम्बन्ध अस्वीकार गर्दै आएका थिए । पछिल्लो समय सहमतिमै उनीहरु टाढिएको बताइएको छ । शिदा शिवसेना पार्टीका नेता आदित्य ठाकरेसँग नजिक भएपछि दुई बीच विवाद बढेको थियो । सोही विषय चर्किंदै जाँदा उनीहरुबीच ब्रेक अफ भएको हो ।