उपमेयरको गाडिमा आगजनी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

उपमेयरको गाडिमा आगजनी



काठमाडौं-नवलपुरको कावासोती नगरापालिकाको उपमेयरको गाडिमा आगजनीको प्रयास भएको छ ।

जिल्ला प्रहरी कार्यलय नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका १५ अमलटारी स्थीत उपमेयर मर्दनियाको घर अगाडी र्पािकङ गरेर राखेको स्कारपियो गाडीमा अज्ञात समूहले सुतरीको बोरामा पेट्रोल छर्कि आगजनी गर्दा गाडीको पछाडीको भागमा सामान्य क्षति पुगेको छ ।

आगजनी गर्ने नम्बर नखुलेको मोटरसाइकलमा आएर उक्त घटना घटाएको स्थानियले बताएका छन ।

फाईल तस्विर