वीर अस्पतालको बिजोगबारे दिपशिखाको आक्रोश - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

वीर अस्पतालको बिजोगबारे दिपशिखाको आक्रोश



काठमाडौं – नेपालको स्वास्थ्य क्षेत्र बेलाबेला बिबाद र चर्चाको बिषय बनिरहेको हुन्छ । चर्चा त्यतिबेला हुन्छ जब कुनै नेता वा भिआइपीहरुले सेवा पाउंदैनन ।

सर्वसाधारण जनताले त हरेक दिन यो दु:ख, सास्ती र पिडा खेपेर वाक्क छन् । यतिसम्म कि बोलेर र बताएर यो देशमा केहि परिवर्तन हुन्न भन्ने लागेर चुप बस्ने अवस्था भैसक्यो ।  उनीहरु न त सामाजिक संजालमा आक्रोश पोख्न सक्छन न त पहुँचवाला ठाउँमा बताउन नै सक्छन ।

यस्तै अवस्था देखेर नेकपाका युवासंघ अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले सामाजिक संजालमार्फत स्वास्थ्यमन्त्रीप्रति आक्रोश ब्यक्त गरेका छन् । उपचार गराउन वीर अस्पताल पुगेका उनले त्यहाँको अवस्था दयनीय देखेर खबरदारी गरेका छन् ।

उनले सामाजिक संजालमा पोखेको आक्रोश यस्तो छ