आजको मौसम -मेघ गर्जनसहितको वर्षा हुने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आजको मौसम -मेघ गर्जनसहितको वर्षा हुने



काठमाडौं-प्रिमनसुन जारी रहेकाले आज (मंगलबार) पनि मेघ गर्जनसहितको वर्षा हुने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान गर्दै देशभर आंशिक बदली हुने तथा केहिस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । त्य

स्तै पूर्वी तथा मध्य क्षेत्रमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।