सकिरालाई यस्तो आरोप ,पुगिन अदालत - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

सकिरालाई यस्तो आरोप ,पुगिन अदालत



लसएञ्जलस । पपस्टार शकीरा १४.५ मिलियन युरो कर छलीको आरोपमा गत बिहीबार बार्सिलोनस्थित अदालत पुगेकी छिन् ।

उनीमाथि सन् २०११ देखि २०१४ को बीचमा स्पेनमा बस्दाताका उनी र उनका सल्लाहकारले कर नतिरेको अभियोग लगाइएको छ । कर नतिरको आरोप लागेपनि स्पेनी मिडियाहरूमा भने शकीराले कर तिरेको आफ्नो समाचारमा जनाएका छन् ।

अदालत जाने क्रमम शाकिरा पत्रकारहरूबाट बच्न ग्यारेज हुँदै अदालत प्रवेश गरेकी थिइन । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएकी छन् । उनी स्पेनी फुटबलर जेराड पिंककी विवाहिता पत्नीसमेत हुन् । एजेन्सी