काठमाडौंमा हावाहुरीसहित वर्षा हुने, सतर्क रहन अपिल - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

काठमाडौंमा हावाहुरीसहित वर्षा हुने, सतर्क रहन अपिल



काठमाडौं- काठमाडौं र आसपासका क्षेत्रमा विभिन्न स्थानहरुमा हावा हुरीसहित वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हावा हुरीसहितको वर्षा हुन सक्ने भन्दै  महाशाखाले सचेत रहन आग्रह गरेको हो।

आइतबार साँझ एक ट्विट गर्दै महाशाखाले भनेको छ, ‘भर्खर विकशित भएको प्रणालीका कारण धेरै स्थान प्रभावित हुन सक्ने भएकाले सबैलाई सतर्क रहन अनुरोध छ।’