ऋषि धमला नै ट्वाँ परेपछि... - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ऋषि धमला नै ट्वाँ परेपछि…



काठमाडौंको एउटा टेलिभिजनमा प्रचण्डले पार्टी एकता गर्दा आधा आधा समय प्रधानमन्त्री चलाउने सहमति भएको हो भनेर मुख खोले । वास्तविकतामा त्यही हो भन्ने कुरा केही तथ्यांकले उजागर ग–यो ।

तर, ओली पोखरा पुगेकै दिन धरान पुगेका तिनै प्रचण्डले फेरी भने– मिडियाले कुरा बंग्याएछ, ओली जीले नै पाँच वर्ष प्रधानमन्त्री चलाउने सहमति भएको हो । त्यसमा ढुक्क हुनुस् ।

यो कुरा सुनेपछि ऋषि धमला नै ट्वाँ पर्न थालेका छन् । कतै धमलाले झुक्किएर मनोज गजुरेलको अन्तर्वार्ता त लिएका होइनन् ?

यो सामाग्री दृष्टि साप्ताहिकको ‘बक्रदृष्टि’ बाट ।