मोदीसँग मन्त्रीको सपथ लिने कोको ? - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

मोदीसँग मन्त्रीको सपथ लिने कोको ?



काठमाडौँ –

भारतीय नेता नरेन्द्र दामोदरदास मोदीले आज बेलुकी ७:१५ बजे प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि सपथ लिँदैछन्।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सो समारोहमा भाग लिन अति विशिष्ट पाहुनाका रूपमा दिल्ली पुगिसकेका छन्।

यसैबीच सुषमा स्वराज, निर्मला सितारमण, स्मृति इरानी, अर्जुन मेघवाल, पियुष गोयल, मुख्तार अब्बास नकवी, जितेन्द्र सिंह, रविशंकर प्रसाद, प्रकाश जाबेडकर, किरण रिजिजु, बाबुल सुप्रियो, पुरुषोत्तम रुपाला, रामदास आठवले, राज्यवर्द्धन राठौर, कृष्णपाल गुर्जर, किशन रेड्डी, नीतिन गडकरी, सदानन्न गौडा, जयन्त सिंह, गिरिराज सिंह, दीलिप घोष, थवारचन्द्र गेहलोत, प्रह्लाद पटेल, कैलाश चौधरी, सुरेश अगेडी, रावसाहेव दान्बे मन्त्रीले मन्त्रीपदको सपथ लिँदै छन्।

मोदीले गएका केही दिन मन्त्रीमण्डल गठनलाई लिएर गहन छलफल चलाइरहेका छन्।