सपथग्रहण अघि मोदीद्वारा गान्धी र अटलप्रति श्रद्धाञ्जली व्यक्त - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

सपथग्रहण अघि मोदीद्वारा गान्धी र अटलप्रति श्रद्धाञ्जली व्यक्त



लगातार दोस्रो कार्यकालका लागि सपथ लिनु अघि नरेन्द्र मोदीले महात्मा गान्धी र अटल बिहारी बाजपेयीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

भारतीय समय अनुसार बेलुकी ७:०० बजे मोदी र उनको मन्त्रीमण्डलले सपथग्रहण गर्दैछन्। सो समारोहमा छ हजारभन्दा बढी अतिथिहरूले भाग लिने अपेक्षा गरिएको छ।