अब विदेशबाट सुन ल्याउन पाउने नयाँ ब्यबस्था

काठमाडौं । विदेशबाट आउनेले थोरै मात्रामा सुन ल्याउन पाउने भएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवार संसदमा बजेट प्रस्तुत गर्दै विदेशबाट आउनेले कर तिरेर एक सय ग्रामसम्म सुन पैठारी गर्न पाउने उल्लेख गरे ।

