अरुण जेटलीले मोदीलाई लेखे - कृपया मलाई मन्त्री नबनाउनुहोस् । - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अरुण जेटलीले मोदीलाई लेखे – कृपया मलाई मन्त्री नबनाउनुहोस् ।



सपथ ग्रहण पहिले केन्द्रीय मन्त्री अरुण जेटलीले प्रधान मन्त्रीलाई चिठी लेखेका छन्। चिठीमा उनले आफूलाई मन्त्री नबनाउन आग्रह गरेका छन्।

स्वास्थ्यका कारण जिम्मेवारी उठाउन नकस्ने उनको भनाइ छ। पछिल्लो अठाह्र महिनादेखि उनी बिरामी छन्। आफ्नोट ट्वीटमा प्रधानमन्त्री मोदीलाई लेखेको पत्र सामले गर्दै उनले बताएका छन्।

उनले भनेका छन्, “पछिल्ला पाँच वर्ष तपाईँको कार्यकालमा तपाईँको नेतृत्वमा काम गर्नु मेरा लागि निकै सम्मानको कुरा भएको छ। र मैले धेरै अनुभव पनि लिएको छु।

उनको लेखेको चिठी यस्तो छ।