गगन थापाको नजरमा गणतन्त्रका पाँच दुस्मन - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

गगन थापाको नजरमा गणतन्त्रका पाँच दुस्मन



गणतन्त्र दिवसको अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले गणतन्त्रका पाँच दुस्मन रहेको बताएका छन्। उनका अनुसार गणतन्त्रका लागि निम्न पाँच दुस्मन रहेका छन् –

  • नागरिकको स्वतन्त्रता अपहरण गर्न उद्धतहरू
  • “राजशाही” प्रवृत्ति
  • गणतन्त्रको शिरमा बस्नेहरू
  • राजतन्त्रको भद्दा नक्कल गर्नेहरू
  • गणतन्त्रका लागि नबदलिने हामी

उनले एउटा ट्वीटमार्फत यी पाँच दुस्मनबाट गणतन्त्रलाई जोगाउनु पर्ने बताएका हुन्। उनको ट्वीट यस्तो रहेको छ