घोडाघोडी क्लबको अध्यक्षमा अर्जुन भट्ट - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

घोडाघोडी क्लबको अध्यक्षमा अर्जुन भट्ट



हिमाल पोस्ट / सुखड,कैलाली ।
घोडाघोडी क्लबमा नयाँ नेतृत्व चयन भएको छ । अर्जुन भट्टको नेतृत्वमा नयाँ कार्य समिती चयन भएको हो । सोमबार सम्पन्न भएको ८ औं साधारणसभाबाट भट्ट निर्विरोध निर्वाचित भएका हुन् ।

जसको उपाध्यक्षमा होम तामाङ्ग ,सचीवमा बिस्णु प्रसाद सापकोटा ,सह सचिवमा राजेश सुनार ,कोषाध्यक्षमा प्रदीप रिजाल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुमन सुनार ,जीवन भट्टराई , सुरेन्द्र श्रेष्ठ ,विशाल पाण्डेय , चन्द्र बुढा मगर , रुपा चौधरी, दिपा चौधरी, ऋखिराम (सोगन) ढकाल रहेका छन् ।