राहुल गान्धी नै पछी परे

नयाँ दिल्ली
भारतको लोक सभा मतगणना स्थानीय ८ बजेबाट सुरु भएको छ । भारतको मतदान विद्युतीय मेसिनमा हुने भएकाले मत गणना तीव्र हुने गर्छ ।पछिल्लो समयको नतिजा अनुसार चाख लगाएर हेरिएको उत्तर प्रदेशको अमेठिमा राहुल गान्धी नै पछाडी परेका छन् ।यो समाचार तयार गरिदै गर्दा राहुल १९ सिटले पछाडी छन् ।

