सुनको मूल्यमा गिरावट - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सुनको मूल्यमा गिरावट



काठमाडौं– बुधबार छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४०० मा कारोबार भएको छ । मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको हो ।

मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहँदा चाँदी तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।