एकाएक मौसममा परिवर्तन ,यस्तो हुनेछ आजको मौसम - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एकाएक मौसममा परिवर्तन ,यस्तो हुनेछ आजको मौसम



काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाखाशाले जनाएको छ ।

अपराहन्नपछि देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुनेछ, त्यसअघि आंशिक बदलीको अवस्था रहने मौसमविदले बताएका छन् ।

पूर्वी तथा मध्य क्षेत्रका केही ठाउँ र पश्चिमका थोरै स्थानमा बेलुकातिर मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको जनाइएको छ ।