एकाएक नेकपा सचिवालय बैठक बस्दै- के छ तयारी ? - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

एकाएक नेकपा सचिवालय बैठक बस्दै- के छ तयारी ?



काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बिहान ११ बजे बैठक बोलाइएको छ। बैठकमा पार्टी एकीकरणपछि तय हुन बाँकी रहेका विभिन्न आयोग तथा विभागको नेतृत्व चयनबारे छलफल हुनेछ।

एकीकरणको एक वर्षसम्म ने क पाले जिल्ला तहसम्मको नेतृत्व चयन गरिसकेको छ। यस्तै, पोलिटव्यूरो, जनवर्गीय सङ्गठनको नेतृत्व पनि तय भइसकेको छ।

तीन महिनामा एकीकरणका सम्पूर्ण काम सक्ने लक्ष्य राखिए पनि एक वर्षसम्म प्रक्रिया टुंगिएको छैन।