अपडेटः बस त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु, यस्तो छ अवस्था - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अपडेटः बस त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु, यस्तो छ अवस्था



त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु भएको छ ।  काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खसेको हो  ।

आइतबार बिहान बस गजुरी गाउँपालिका–६ बन्छेटारमा खसेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । उद्दार कार्य भइरहेको जनाइएको छ । विस्तृत विवरण आउँन बाँकी छ ।

फाइल तस्बिर