पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु



काठमाडौं । ट्याङकरले  मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी बस्ने सुनिता खत्रीलाई ट्याङकरले किचेको हो ।