विशेष अदालतले माग्यो पाठकसँग ७८ लाख रुपैयाँ धरौटी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

विशेष अदालतले माग्यो पाठकसँग ७८ लाख रुपैयाँ धरौटी



काठमाडौं– घुस लिएको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी माग गरेको छ ।