५८ वर्षीय महिलामाथि सामूहिक बलात्कार - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

५८ वर्षीय महिलामाथि सामूहिक बलात्कार



काठमाडौं -पाँचथरमा ५८ वर्षीया महिला सामूहिक बलात्कारको सिकार बनेकी छन् । आफन्तको विवाहमा गएका बेला शुक्रबार मध्यरातमा आफूलाई तीनजनाले पालैपाले बलात्कार गरेकाे भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएकी छन् ।

साेही उजुरीका आधारमा प्रहरीले बलात्कारमा संलग्न भनिएका धनसिंह फागोलाई पक्राउ गरेको छ भने अन्य दुई जनाको खोजी भइरहेको जनाएको छ ।