फेरी भूकम्पको धक्का - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

फेरी भूकम्पको धक्का



काठमाडौं – दैलेखको नौमुले केन्द्रबिन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

राति १२ बजेर केही मिनेट जाँदा नौमुले केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।