अमेरिकन र्‍यापर तथा गायीका कार्डी बी पुनः विवादमा - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

अमेरिकन र्‍यापर तथा गायीका कार्डी बी पुनः विवादमा



एजेन्सी । अमेरिकन र्‍यापर तथा गायीका कार्डी बी पुनः विवादमा तानिएकी छिन् । पटक–पटक विवादमा आइरहेकी गायीका कार्डी बी बुधबार राति सम्पन्न बिलबोर्ड अवार्ड–२०१९ मा सहभागी भएकी थिइन् । तर, एक समर्थकले कार्डी बीलाई अवार्डको दौरान उनको निजी क्षेत्रमा नाङ्गो तस्विर लिइरहेको अवस्थामा भेटिएको भन्दै एक फोटो सार्वजनिक गरेपछि उनले त्यसको कडा प्रतिवाद गरेकी छिन् ।

२६ वर्षीय कार्डीले खुट्टा उचालेर आफ्नो गुप्ताङ्ग देखाउँदै फोटो खिच्दै गर्दा ती फ्यानले उनको योनी समेत देखेको भनेपछि काडी आक्रोशित भएकी हुन् । त्यसपछि ब्रा र पेन्टी मात्रै लगाएर कार्डीले इन्स्टाग्राममा शेयर गरेको भिडियोमा तथानाम गाली गरेकी छिन् । उनले मुख छाड्दै आफ्नो यौनी आफैसँग भएको, आफूले यही योनीबाट छोरीलाई जन्म दिएको, यही योनीमा यौनसम्पर्क गर्ने गरेको भन्दै अझै फोटोशप गरेर नाङ्गो फोटो सार्वजिनक गर्न चुनौति दिएकी छिन् ।

त्यसोत, कार्डीले उनका पतिसँग खुट्टा उचालेर किस गर्दा गुप्ताङ्ग देखेको फोटो यसअघि नै प्रकाशित भएको थियो ।