काँग्रेसका मेयर नेकपामा प्रवेश ! - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

काँग्रेसका मेयर नेकपामा प्रवेश !



काठमाडौं । रौतहट ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ ।

नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित हुनुभएका मेहतालाई नेकपा अध्यक्ष पुष्पकमल दाहालले मंगलबार पार्टी प्रवेश गराउनुभएको हो । ललितपुरको खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँ नेकपामा प्रवेश गर्नुभएको हो ।

कांग्रेसका मेयर मेहतासहित राजपाबाट रौतहट ३ का उम्मेदवार ओमप्रकाश जयसवाल लगायतका नेता नेकपामा प्रवेश गर्नुभएकाे छ ।