२५ हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

२५ हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ



राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिकाका वडा नंम्बर ५ वडाध्यक्षलाई २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।

वडाध्यक्ष मोहम्मद शिल्टु मिर्या सोमबार बिहान अख्तियार दुरुपयोग अनुसनधान आयोग टोली सहित गएको प्रहरीले पक्राउ गरेको हो ।

अहिले मुचुल्का उठाउने काम भईरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।जनता समाचरबाट