एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठ पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठ पक्राउ



दुबई-गैर आवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ पक्राउ परेका छन् ।

शुक्रबार दुबईमा भइरहेको धुर्मुस–सुन्तली साँझमा सहभागी भएका उनलाई कार्यक्रमबाटै प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले केही पनि खुलाएको छैन । तर, लेनदेन विवादमा उनी पक्राउ परेको हुनसक्ने अनुमान गरिएको छ ।