गौरमा बम फेला : स्थानीय त्रसित

रौतहट । जिल्लाको सदरमुकाम गौरस्थित कलाकुञ्ञ पुस्तकालय अगाडी शंकास्पद वस्तु देखिएपछि जनजीवन आतंकित बनेको छ । बम हुनसक्ने आशंकामा प्रहरीले सो स्थानलाई घेरा हालेको छ ।
सेनाको डिस्पोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ । थप विवरण आउँन बाँकी छ ।
फाइल तस्बिर

