प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै दिल्लीमा हस्ताक्षर संकलन - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै दिल्लीमा हस्ताक्षर संकलन



हिमाल पोस्ट/नया दिल्ली

अन्तरास्ट्रिय नेपाली बिध्यार्थी संघ- भारतको आयोजनामा नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै दवाबमुलक हस्ताक्षर संकलन अभियान १० डिसम्बर २०१६ का दिन नयाँ दिल्लीको लक्ष्मिनगरबाट सुरु भएको उक्त  अभियान भारत ब्यापी रुपमा चलाइने आयोजक ले बताएका छन् ।15415966_1281384698600201_2128481848_n

अभियानमा साथ दिन सम्पुर्ण भारत भरीका प्रवासी  नेपालीलाई संयोजक बादल बस्नेतको अपिल समेत  ।अन्तरास्ट्रिय नेपाली बिध्यार्थी संघ नया शक्ति नेपालको प्रवासी संघठन हो ।