इन्स्पेक्टर बढुवाका लागि ५४ जना सिफारिस (नाम सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

इन्स्पेक्टर बढुवाका लागि ५४ जना सिफारिस (नाम सहित)



काठमाडौं– प्रहरी निरीक्षकमा बढुवाका लागि ५४ जना प्रहरी नायव निरीक्षकलाई सिफारिस गरिएको छ।

बढुवाका लागि सिफारिस गर्न मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद समूहतर्फ खाली रहेको प्रहरी निरीक्षक पदमा ५४ जना प्रहरी नायब निरीक्षकलाई सिफारिस गरेको हो।

बढुवाका लागि सिफारिस गरिएकाको सूची :

नामावली: नेपाल लाइभ