यी हुन् पूर्व माओवादीको भागमा परेका जिल्लामा नेतृत्व गर्ने जिल्ला अध्यक्षहरु (नामावली सहित) - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

यी हुन् पूर्व माओवादीको भागमा परेका जिल्लामा नेतृत्व गर्ने जिल्ला अध्यक्षहरु (नामावली सहित)



काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रको एकतामा जिल्ला नेतृत्वको भागवण्डापछि माओवादीतर्फबाट नेतृत्व गर्नेको सूची बाहिर आएको छ ।

७७ जिल्लामा पूर्व माओवादीले ३३ जिल्लामा नेतृत्व पाएको छ भने पूर्व एमालेले ४४ जिल्लाको नेतृत्व गर्नेछ ।

पूर्व माओवादीको भागमा परेका जिल्लामा नेतृत्व गर्ने जिल्ला अध्यक्षहरु यी हुन् ।

प्रदेश १

ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी

सुनसरीमा रामकुमारी चौधरी

उदयपुरमा विनोद कटुवाल दिनेश

खोटाङमा देवान चाम्लिङ

ओखलढुंगामा मोहन कुमार खड्का

प्रदेश २

बारामा गोपाल ठाकुर

सर्लाहीमा डाचाराज वाग्ले

धनुषामा जोखकुमार बर्बरीया

सिराहामा रामकुमार यादव

प्रदेश ३

चितवनमा यमवहादुर परियार

सिन्धुलीमा राजन दाहाल

नुवाकोटमा हिरानाथ खतिवडा

काभ्रेमा रुकु चौलागाई

रामेछापमा मैनकुमार मोक्तान (मदन)

गण्डकी प्रदेश

गोरखामा जगन्नाथ खनाल

लमजुङमा मधुमाया अधिकारी

म्याग्दीमा गोविन्द पौडेल

स्याङजामा पारस गैरे

प्रदेश ५

बाँकेमा आइपी खरेल

बर्दियामा भवनकुमार थारु

रोल्पामा सुरेन्द्र थापा धु्रव

पूर्वी रुकुममा मेघबहादुर श्रेष्ठ

नवलपरासीमा राजुप्रसाद हरिजन

कर्णाली प्रदेश

रुकुम पश्चिममा गोपाल शर्मा (अनल)

जाजरकोटमा ढकविर राना

जुम्लामा सुरेश पहाडी

हुम्लामा विजय भण्डारी

कालिकोटमा दुर्गबहादुर रावत

मुगुमा सुखवीर बुढा

सुदुरपश्चिम प्रदेश

दार्चुलामा गणेश खत्री

डडेलधुरामा मानसिंह माल

कञ्चनपुरमा वीरबहादुर थापा

वझाङमा कलकबहादुर खड्का