नयाँ वर्षको शुभकामना - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

नयाँ वर्षको शुभकामना



नयाँ बर्ष २०७६ सालको अवसरमा हाम्रा सम्पूर्ण नगरवासी, शुभेच्छुक, कर्मचारी, सहयोगीहरुसहित सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

नयाँ वर्षले नयाँ हर्ष र नयाँ उत्साहको सृजना गरोस, सम्बृद्ध नेपालको यात्रामा हामी सबैलाई काम गर्ने छुट्टै उर्जा मिलोस ।

 

नगर प्रमुख तथा 

सम्पूर्ण घोडाघोडी नगरपालिका परिवार