फेरी गयो भूकम्पको धक्का - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

फेरी गयो भूकम्पको धक्का



काठमाडौं- रसुवामा भूकम्प गएको छ।

आज बिहान १०:२५ बजे ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि चार दिनअघि दोलखामा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।